HOME > स्थायी निवासी भिसा

永住ビザ स्थायी निवासी भिसा

永住ビザ
स्थायी निवासी भिसा

永住ビザのお問い合わせも多く頂きますが、どのような問い合わせが一番多いかと言いますと、「私は永住ビザは取れますか?」という質問が一番多いです。

धेरै विदेशीहरू हामीलाई स्थायी निवास भिसा बारेमा धेरै प्रश्न सोदछन र सबैभन्दा लोकप्रिय "के मैले स्थायी निवास भिसा प्राप्त गर्न सक्छू?" हो।

 

自分が永住許可が取れるかどうか知りたいのですね。

धेरै जस्तो विदेशीहरू जान्न चाहन्छनकी उनिहरू स्थायी निवास भिसा प्राप्त गर्न सक्छन वा सक्दैन ।

 

今永住が取れるならすぐ申請したい、今はまだ永住がとれない人も、どうすれば永住を取れるのかをあなたも知りたいのではないでしょうか?

सम्भव भए धेरै मानिसहरू अहिले भिसा प्राप्त गर्न चाहन्छन् र कति अनुमोदनको लागि मानक कसरी भेट्नु सकिन्छ जान्न चाहने केही मानिसहरू हुन सक्छ ।

 

永住ビザが取れるかどうかは「永住許可の条件」を正しく理解する必要があります。

स्थायी निवास भिसा प्राप्त गर्न "स्थायी निवास को सही अवस्था" बुझ्न महत्त्वपूर्ण कुरा हो ।

 

条件がOKだったら永住ビザは取れる可能性はありますし、条件を満たしていないなら申請しても不許可という結果になります。

जसले पूरा अावसेक्ताहरु पूरा गर्छन ती विदेशीहरू भिसा प्राप्त गर्न सक्षम हुन्छन्। यदि कुनै अवस्था नमिलेमा आवेदन अस्वीकृत हुनेछ ।

 

許可の要件が一番重要です。

स्वीकृतिको अवस्था सबैभन्दा महत्त्वपूर्ण हो ।

 

●永住条件1

●अवस्था 1

居住歴
10年日本に住んでいますか?「引き続き10年以上」日本に住んでいることが永住許可の条件となります。自己流で申請した人で、9年何カ月で申請する人がいるようですが、許可の基準を満たしていませんから普通は不許可になりますのでご注意ください。

जापान बसाई अवधि

तपाईं जापानमा 10 वर्षभन्दा बस्नु भएको छ?10 भन्दा बढी वर्ष लगातार जापानमा बस्यो भने स्थायी निवास भिसाको अवस्था हुन्छ। कोही विदेशीहरु मात्र 9 वर्ष जापानमा बसेतापनि लागू हुन्छ। तिनीहरूको अवस्था पूरा छैन, त्यसैले आवेदन अस्वीकृत हुनेछ।

 

申請する時に満10年以上経過していることが必要です。審査期間は約半年です。許可の結果が出る時に10年経過していればよいのではなくて、申請する自洗でに満10年以上必要です。数ヶ月くらいは焦らないで待ちましょう。

जापानमा रहनको अवधि 10 भन्दा बढी हुनू आवश्यक हुन्छ।आवेदन जाँच्न लगभग 6 महिना लाग्छ।भिषाको लागि लागू गर्दा विदेशीले 10 भन्दा बढी वर्ष लगातार जापानमा बसेको जरुरी हुन्छ।

 

また、日本在住10年の中で5年以上働いていることが必要です。就労ビザを取って社員として5年以上です。同じ会社でなくても大丈夫です。転職してもOKです。前の会社と今の会社の経歴を合計できますがアルバイトではダメです。しかし、転職したばかりだと永住ビザは不許可になりやすいですので、転職後は最低でも1年経過してから永住申請することをお勧めします。

यसबाहेक, विदेशीले 10 वर्ष भित्र 5 अधिक वर्षको लागि काम गर्न पनि आवश्यक छ। वर्किङ भिसा लिई कर्मचारीको रूपमा 5 अधिक वर्ष को लागि काम आवश्यक छ। एउटै कम्पनीमा काम गर्न जरुरी छैन। एक विदेशीले उनको काम परिवर्तन गर्न सक्नुहुन्छ। यसलाई विभिन्न कम्पनीहरुमा काम सर्तहरू थाप्न सम्भव छ; तथापि, पर्ट टाइम काम थप गर्न सकिँदैन । विदेशले हाल काम परिवर्तन भएको छ भने,आवेदन अस्वीकृत हुन सक्छ।तसर्थ,हामी तपाईंलाई आफ्नो काम परिवर्तन गरेको एक वर्षपछि भिसको निवेदन दिनसुझाव दिन्छौं।

 

引き続き10年の「引き続き」ですが、1回で90日以上日本を出国したり、1年で約150日くらい海外に出国すると「引き続き」と判断されません。今までの日本居住歴が1回切れます。日本に戻ってから再度1年目から計算することになります。

लगातारको(Continuingly) को मतलब विदेशीले एक समयमा 90 दिन भन्दा बढीका लागि वा एक वर्ष भित्र 150 दिन भन्दा बढी का लागि जापान बाहिर गएको छैन। यदि विदेशी यसो गर्न असफल भएमा, जापान फर्के पछि जापान बसाईको गन्ती पुनः सुरुदेखि गनिन्छ।

 

日本人・永住者と結婚している人は10年日本に滞在していなくても大丈夫です。

जापानी वा स्थायी निवासीका पति/पत्नी 10 वर्ष को लागि जापान बस्नू आवश्यक छैन।

 

日本人や永住者と結婚している人は「結婚して3年以上経過+日本に1年以上住んでいること」で永住申請OKです。つまり日本人や永住者の外国人と結婚している人は10年日本に住んでいなくても大丈夫なのです。

माथि उल्लेखित विदेशीले "3 अधिक वर्षको लागि विवाह र एक वर्ष भन्दा बढी लागि जापान बस्ने गर्नुभए" स्थायी निवास (परमनेन्ट भिसा) को लागि निवेदन गर्न सक्नुहुन्छ। जापानी वा स्थायी निवासीका पति/पत्नीछ 10 वर्ष को लागि जापान बस्नु पर्ने जरुरी छैन।

 

●条件2

●दोस्रो अवस्था

「いま持っているビザ(在留資格)が3年以上であること」

वर्तमान भिसा (निवास स्थिति) को बसाइ अवधि 3 वर्षभन्दा बढी हुनुपर्छ।

ビザは1年、3年、5年とかありますが、3年以上のビザを持っていることが必要です。

1年のビザの人は永住は申請できません。

भिसा १ वर्ष,३ वर्ष,५ वर्ष का हुन्छन् तर ३ वर्ष माथिको भि सा महत्वपूर्ण हुनसा त्यहाँ अवधि केही प्रकार (एक वर्ष / 3 वर्ष / 5 वर्ष / आदि।), र भइरहेको भिसा जसको रहन अवधि 3 वर्षभन्दा छ लागू लागि आवश्यक छ छन्। एक वर्ष अवधि भिसा छ जो एक विदेशी स्थायी निवास लागि लागू गर्न सक्दैन।

 

●永住条件3

●अवस्था ३

生計要件を説明します。これは安定した収入はありますか?という意味です。
貯金が多いか少ないかはあまり関係ないです。貯金より年収のほうが大事です。年収が300万円以上ないと許可の可能性がかなり低くなります。本人が300万ない場合は世帯年収でもOKです。本国の両親を扶養に入れている場合は、扶養を外さなければならない場合も多くあります。

एक विदेशीको पर्याप्त र स्थिर आय हुन आवश्यक छ।बचतको राशि महत्त्वपूर्ण छैन। पर्याप्त वार्षिक आय को मानक कम्तीमा 30,00,000 येन छ। आय 30,00,000 भन्दा कम येन छ भने भिसा प्राप्त गर्न संभावना कम हुन्छ।विदेशीको पर्याप्त आय नभए वार्षिक घरेलू आय स्वीकार्य हुदैन । येदि विदेशीले आफ्नो देशमा रहेका उनको आमाबाबुल/परिवारजनलाई आर्थिक सहयोग पुराउदै आएका छन् भने तत्काल रोक्न सक्नु हुन्छ

 

●永住要件4

●चौथौ स्थीति

素行要件では、税金と年金と健康保険と犯罪があるかどうかです。今までの日本の税金を全て払っていることが重要ですので、もし払っていない方は必ず全部払ってください。税金で一番重要なのは住民税です。
健康保険についてですが、会社で健康保険に加入している方は問題ありませんが、国民健康保険に加入している方は滞納がある場合は許可でません。永住を取るためには、国民健康保険の支払いに関しては毎月期日までに支払うことが条件です。納期限を守っていないだけで永住が不許可になることが多発しています。

त्यहाँ व्यवहार, कर र पेन्सन तिर्ने, स्वास्थ्य बीमा र आपराधिक रेकर्ड भएको/नभएकोले धेरै फरक पर्दछ । अहिले सम्मको सम्पूर्ण जापानी कर तिर्न ,विदेशीका लागि महत्वपुर्ण छ। छैन भने, तपाईंले सबै तिरी निश्चित हुनसक्नुहुन्छ । सबैभन्दा महत्त्वपूर्ण कर बसाइ कर हो।
यदीविदेशीसगँ कम्पनीको स्वास्थ्य बीमा छ भने कुनै पनि समस्या हुदईन ।यदी राष्ट्रिय स्वास्थ्य बीमा छ र भुक्तानी गर्न असफल भएका विदेशी, भिसा प्राप्त गर्न सक्नुहुन्न। राष्ट्रिय स्वास्थ्य बीमामा, भुक्तान नगरे अनूसार भिसा प्राप्त गर्ने नगर्ने अवस्था हुन्छ।भुक्तानी नभएको कारण विदेशीले भिसा प्राप्त नगरेको अवस्थामा धेरै छन्।

年金は最近審査のポイントになりました。以前は年金は払っていなくても大丈夫だったんですが、現在は入管側で3年分の年金支払い証明を要求する場合もあります。

पेन्सनपनि हाल झाँचको अवस्थामा थपिएको छ। पहिला विदेशीले पेन्सन तिर्न पर्दैनथ्यो तर अजभोलि अध्यागमन ब्यूरोमा अक्सर तीन वर्षसम्मको पेन्सन भुक्तानीको प्रमाण पेश गर्न पर्छ।

犯罪で一番多いのは交通違反だと思います。車を運転する人は交通違反をしたことがあると思いますが、軽い交通違反だと数回(3、4回)くらいだったら大丈夫です。これ以上だと不利になってくると思います。

टृाफीक उल्लङ्घन एक साधारण अपराध हो। एक विदेशीले तीन वा चार पटक ट्राफिक उल्लंघन गर्दा फरक पर्दैन तर तीन वा चार भान्दा अधिक नराम्रो हुनेछ।

 

●永住要件5

●अवस्था ५

身元保証人が用意できること
身元保証人は必ず日本人か永住者です。永住者ではない外国人は身元保証人になれません。会社の人でもいいし、友達でもいいですが、身元保証人になってくれる人を探してください。身元保証人は定職があり、納税義務を満たしている方です。日本人と結婚している人は日本人配偶者に頼めばOKです。

ग्यरेन्टर जापानी वा स्थायी निवासी हुनुपर्छ।स्थायी निवासी नभएका विदेशी ग्यारेन्टर बस्न सक्दैन। ग्यरेन्टरको स्थाई जागीर र कर तिरेको हुन आवश्यक छ। जापानी संग विवाह गरेको विदेशीले अफ़नो पति/पत्नीलाई ग्यरेन्टर बस्न अनुरोध गर्न सक्छ ।

永住を取るメリットस्थायी निवास भिसाको लाभ

永住を取るとどんなメリットがあるのか?永住許可を取るメリットについて説明したいと思います。

किन विदेशीहरू स्थायी निवास भिसा प्राप्त गर्न चाहनछन? त्यहाँ केही फाईदा छन्।

 

まず1番目です。
・在留期限がない

सर्बप्रथम, बसाई अवधिमा कुनै रोक हुदैन।.

普通、就労ビザは期限が1年とか3年とかですが、永住ビザを取ると在留期限がなくなります。期限がないということはずっと日本に住めます。また、更新の手続きがこれからずっと不要です。いままでは1年に1回、3年に1回、更新の手続きのために入国管理局に行く必要がありましたが、永住許可後は更新手続きが不要です。

ज्यादातर वोर्किंग भिसामा  अवधि एक वा तीन वर्षको भिसा प्राप्त हुन्छ। तर स्थायी निवास भिसामा  विदेशीको भिसा समय तोकिएको हुदैन मतलब उ  सधैंभरि जापानमा  बाँच्न सक्छ । भिसा नविकरण प्रक्रियाको पनि  आवश्यकता पर्दैन । अन्य भिसासंग, तपाई हरेक वर्ष वा हरेक तीन वर्षमा जापान आप्रवासन ब्यूरो जानु पर्ने  आवश्यक हुन्छ । जहाँ स्थायी निवास भिसा प्राप्त भएपछि आवश्यक छैन।

 

2番目です。
・仕事の種類の制限がなくなる

例えば、就労ビザは「人文知識国際業務」や「技能」とか仕事の内容が決まっていて自分のビザ(在留資格)で決まっている範囲外の仕事はしてはいけませんが、永住ビザを取得するとどんな仕事をしてもOKになります。

र दोस्रो

・कामको प्रकार विरुद्ध कुनै प्रतिबन्ध छैन।

उदाहरणका लागि, वोर्किंग भिसा भएका विदेशीले उनको मानविकी विशेषज्ञ, अन्तर्राष्ट्रिय सेवा, वा कुशल प्राध्यापक आफ्नो क्षेत्र बाहेक काम छनौट गर्न निवास स्थिति द्वारा निर्धारित काम सामग्रीको स्कोप देखि बाहेकका काम गर्न सक्दैन तर स्थायी निवास भिसा भएका विदेशीहरूले जस्तो पनि कम गर्न मिल्छ |

 

3番目です。
・起業が簡単になる

普通の外国人は日本で起業して社長をする場合は投資経営ビザを取る必要があります。経営管理ビザは資本金500万などの条件がいろいろあってハードルが高いですが、経営管理ビザを取る必要がなくなります。結論として起業が楽になります。

र दोस्रो
・कामको प्रकार विरुद्ध कुनै प्रतिबन्ध छैन।

उदाहरणका लागि, वोर्किंग भिसा भएका विदेशीले उनको मानविकी विशेषज्ञ, अन्तर्राष्ट्रिय सेवा, वा कुशल प्राध्यापक आफ्नो क्षेत्र बाहेक काम छनौट गर्न निवास स्थिति द्वारा निर्धारित काम सामग्रीको स्कोप देखि बाहेकका काम गर्न  सक्दैन तर  स्थायी निवास भिसा भएका  विदेशीहरूले जस्तो पनि  कम गर्न मिल्छ |

 

・起業が簡単になる

तेस्रो, स्थायी निवास भिसाद्वारा कम्पनीको स्थापना सजिलो बनाउछ ।

普通の外国人は日本で起業して社長をする場合は投資経営ビザを取る必要があります。経営管理ビザは資本金500万などの条件がいろいろあってハードルが高いですが、経営管理ビザを取る必要がなくなります。結論として起業が楽になります。

स्थायी निवास भिसा नभएका विदेशीले जापानमा एक कम्पनीको स्थापना गर्न चाहने भए व्यापार प्रबन्धक भिसा प्राप्त गर्न जरुरि छ । यसमा धेरै अवस्था हुन्छन जस्तै 50,00,000 येनको लगानी तर स्थायी निवास भिसा भएका विदेशीलाई व्यापार प्रबन्धकको भिसा जरुरि पर्दैन । फलस्वरूप, एक कम्पनी स्थापना गर्न विदेशीक लागि सजिलो हुन्छ ।

 

4番目 चौथौ
・銀行でローンが組みやすくなる

日本にずっと住むんだったら家を買いたい人も多いと思います。就労ビザの外国人は住宅ローンの審査が厳しいですが、永住ビザを取ると銀行でローンの審査が通りやすくなりますね。

・चौथो, एक विदेशी सजिलै बैंक बाट ऋण प्राप्त गर्न सक्छन्।
त्यहाँ धेरै विदेशी छन् जो लामो समय देखि जापान बस्दै आएका छन् र आफ्नै घर किन्न चाहनछन्। स्थायी निवास भिसाले बैंक बाट ऋण प्राप्त गर्न धेरै सजिलो बनाउछ|

 

5番目 पाचौ
・結婚相手も、子供も「永住者の配偶者等」や「定住者」という活動制限のないビザに変更できるので、自分が永住を取ったら配偶者や子供も有利になりますね。

पाँचौं, पति/पत्नी र बच्चाहरुलाइ कुनै काममा  प्रतिबन्ध हुदैन र  "स्थायी निवासी को पति/पत्नी " वा "दीर्घकालीन निवासी" मा भिसा  स्थिति परिवर्तन गर्न सक्नुहुन्छ। येदि  पति/पत्नी या बच्चाहरुले  स्थायी निवास भिसा प्राप्त गरेमा धेरै फाइदा हुन्छ|

 

6番目
・もし離婚しても日本にずっと住むことができます。

例えば日本人の配偶者のビザを持っている人は離婚したらビザが更新できなくなってしまうので、就労ビザや定住者とかに変更しなければなりませんが、永住を先に取っておけば変更する必要がないので安心ですね。

छैटौं,  छोडपत्र पछि पनि जापानमा बस्न  सम्भव छ

उदाहरणका लागि, जापानी नागरिक भिसा भएका विदेशीले  छोडपत्र पछि भिसा नविकरण गर्न सक्दैन ; त्यसैले,निवास स्थिति दीर्घकालीन निवासी भिसामा  परिवर्तन गर्न आवश्यक छ। स्थायी निवास भिसा भएका  विदेशीलाई येसो  गर्न जरुरि  छैन।

 

永住のメリットいかがでしたでしょうか?メリットはたくさんありますよね。日本にずっと住む予定なら永住を取った方が絶対に有利です。

स्थायी निवास भिसाको लाभहरु छन्। हामी लामो समयको लागि जापान बस्न योजना भएका विदेशीलाई स्थायी निवास भिसा प्राप्त गर्न सुझाव दिन्छौं।

 

永住許可申請のスケジュール स्थायी निवास भिसा लागू गर्ने तालिका

次は永住許可申請のサポートスケジュールについて説明したいともいます。

निम्न स्थायी निवास भिसा लागि आवेदन गर्न हाम्रो तालिका यी हून्:

 

どうやって申請を進めていくか、永住許可申請のスケジュールですね。当事務所のサポートがあれば永住ビザは取れますので、まず申請のスケジュールを確認してください。

हाम्रो आवेदन प्रकिया स्थायी निवास परमिट आवेदन अनुसार हुन्छ । हाम्रो मद्दत्बाट विदेशीले स्थायी निवासी भिसा प्राप्त गर्न सक्छन्। त्यसैले हाम्रो प्रक्रिया बुझ्नू होला ।

 

①面談
まず面談をさせていただいて、あなたの生活状況をお伺いします。いつ日本に来たのか、どんな仕事をしているのか、などあなたのことをお聞きします。

① परामर्श

सर्वप्रथम हामी तपाई संग परामर्श लिन्छौ र तपाई हरुको पृष्ठभूमि बुझ्न कोसिस गर्छु ; जस्तै कहिले जापान आउनु भयो ?, कस्तो जागिर गर्नु हुन्छ ?, आदि 

 

②必要書類の提示
お話をお伺いした後で、申請に必要な書類は何か、必要書類リストをお渡しします。第一に必要書類は人によって違います。国籍も違いますし、職業も違います。家族状況も人によって違いますので、必ずお話を伺った後に必要書類のリストをお渡しします。

② विभिन्न कगझाचको प्रस्तुति र संकलन
परामर्श पछि, हामी तपाईंलाई कागजपत्र सङ्कलन गर्न कामका सूची दिन्छौ। आवश्यक कागजहरु प्रत्येक विदेशीका लागि भिन्न हुन्छन्। प्रत्येक विदेशीको अलग राष्ट्रियता, वर्तमान काम र परिवार संरचना रूप अनुसार प्रत्येक अवस्था फरक पर्दछ। त्यसैले हामी परामर्श पछि प्रत्येक विदेशीलाइ सूची दिनछाै।

 

③書類収集
リストをお渡しして、その書類を集めていただくか、フルサポートの場合は書類収集もお手伝い致します。

③ कागजपत्र सङ्कलन

त्यहाँ दुई विकल्प छन् ; आफैलाई द्वारा वा हाम्रो मद्दतले  सङ्कलन गर्ने बारे

 

④申請書一式、申請理由書・説明書、各種立証資料の作成
これらの書類は当事務所で全て作成いたします。お客様は基本的に書類作成不要です。ただ単に申請書を作るのではなくて、永住許可を取るために必要な許可基準を満たした申請書作成を致します。

④ आवश्यक कागजातहरू जस्तै आवेदन फारम, निमन्त्रणा कारण पत्र र कागजातहरू प्रमाणित गरेको हुनुपर्छ
हामी माथि उल्लेख सारा कागजातको तयारी गर्छौ। समन्येता हाम्रो ग्राहकहरुले कागजातहरू बनाउन पर्दैन । हामी मात्र आवेदन दिन चाहिने कागजातहरू बनाऊदैनौ। हाम्रो ग्राहकहरु स्थायी निवास भिसा को मानक पूरा गर्न सक्ने कागजातहरू बनाऊछौ ।

 

⑤申請代行
弊社行政書士が代理で入国管理局に申請します。お客様が申請に行く必要はありません。

⑤ निवेदन गर्नु
हाम्रो प्रशासनिक कलमघसीट तपाइको एजेन्टको रूपमा जापान आप्रवासन ब्यूरोमा आवेदन दिनेछौ। तपाईं त्यहाँ जानू पर्दैन।

 

⑥審査期間は約6ヵ月前後です。
この審査期間中には入国管理局から連絡が来ることがあります。この内容はどういうことですか?とか、もっと詳しく説明してください、とか、これを証明する資料を提出してくださいとかですね。こういった対応はすべて当事務所で対応いたします。

⑥ एक आवेदन जाँच बारेमा 6 महिना लाग्छ।
झाचको समयमा जापान अध्यागमन ब्यूरोले विस्तृत व्याख्या वा अधिक विस्तृतको प्रस्टीकरणक कागजातहरू लागि आवेदकसंग सम्पर्क गर्नेछ। हामी यी अवस्थाहरूको पनि हेरचाह गर्नेछौ ।

 

⑦結果通知
基本的に当事務所を通して申請された方は無事永住許可ということになるはずです。

⑦ परिणामको सूचना
साधारणतया हाम्रो कार्यालय मार्फत भिसाका निवेदन दिने विदेशी स्थायी निवास भिसा प्राप्त गर्न सक्षम हुनेछ।

電話で相談の申込みをする

फोन बाट

Tokyo area : 03-5830-7919

Nagoya area : 052-446-5087

Osaka area: 06-6341-7260

受付時間:平日 9時~20時 / 土日 9時~18時 ※祝日,国民の休日,12月30日~1月3日は除く。

हाम्रो अफिस समयमा फोन गर्नु गएमा पछि परामर्श लिन सक्नु हुन्छ |

अफिस समाए सोमबार देखि सुक्रबार ९:००-२०:०० र  सनिबार/आइतबार   ९:००-१८:००

छुट्टी बाहेक 30 डिसेम्बर देखि 3.जनवरी सम्म

Form Đăng kí qua mạng Internet