HOME > इन्जिनियर / मानविकी विशेषज्ञ / अन्तर्राष्ट्रिय सेवा भिसा

技術・人文知識・国際業務ビザ
इन्जिनियर /  मानविकी विशेषज्ञ / अन्तर्राष्ट्रिय सेवा भिसा

技術・人文知識・国際業務ビザ
 इन्जिनियर /  मानविकी विशेषज्ञ / अन्तर्राष्ट्रिय सेवा भिसा

就労ビザの中の1つである「技術・人文知識・国際業務」のビザについて説明したいと思います。「技術人文知識国際業務ビザ」は、いわゆる「就労ビザ」の中の1つのカテゴリです。よく誤解されていますが、「就労ビザ」という名前のビザはありません。
इन्जिनियर / मानविकी विशेषज्ञ / अन्तर्राष्ट्रिय सेवा भिसा" तथाकथित काम भिषा (working visa) भनिन्छ । धेरै विदेशीहरू गलत अर्थ लाउछन तर त्यहाँ कुनै "काम भिषा" आधिकारिक छैन ।


「就労ビザ」には実はいくつも種類があって、「技術人文知識国際業務ビザ」はその中の1つです。
यह थुप्रै किसिमका वोर्किंग भिसा हुनछ र तिमध्य इन्जिनियर / मानविकी विशेषज्ञ / अन्तर्राष्ट्रिय सेवा भिसा एक हो ।

 

営業や貿易などの事務職、通訳や翻訳、デザイナー、SEなどのコンピュータ関連の仕事や、電機や機械系のエンジニアの仕事などが当てはまります。
यस्तो काम बिक्री वा व्यापार, दोभासे वा अनुवादक, डिजाइनर, इलेक्ट्रोनिक इन्जिनियर, आईटी इन्जिनियर को कार्यालय कामदारको रूपमा यो भिसा अनुरूप हुन्छ ।

 

大学や専門学校を卒業した外国人が就職した場合に取得できるビザ(在留資格)です。
विश्वविद्यालय वा व्यावसायिक स्कूल स्नातक गर्ने विदेशी, यो भिसा (निवास स्थिति) प्राप्त गर्न सक्छन्।

 

「技術人文知識国際業務」のビザが許可されるるためのポイント・条件がありますのでこれから説明したいと思います。
".इन्जिनियर / मानविकी विशेषज्ञ /अन्तर्राष्ट्रिय सेवा भिसा" को अनुमति प्राप्त गर्न केही अंक र अवस्था छ ।

 

留学生が就職する場合でも、海外から呼び寄せの場合でも基準は同じです。
विद्यार्थी वा व्यक्तिलाई एउटै अन्तर्राष्ट्रिय मापदन्डले विदेशदेखि देखि आमन्त्रित गरिन्छ।

 

まず、就労ビザは外国人が個人で申請するものではなく、企業がスポンサーとなり入国管理局に申請します。
सर्वप्रथम विदेशी व्यक्तिगत रूपमा जापान आप्रवासन ब्यूरोमा वोर्किंग भिसाको लागि निवेदन दिन मिल्दैन । तिनीहरूका लागी प्रायोजकाे रूपमा कम्पनी आवश्यक छ ।


大企業の場合は規模や実績が証明しやすいため比較的審査が通りやすい側面もありますが、
中小企業・零細企業にとっては、会社に関するかなりの書類を提出する必要がありますので、簡単ではありません。会社の事業が小さければ小さいほど難易度は高くなります。
ठूलो कम्पनीको मामलामा, यो कम्पनी मात्रा वा प्रदर्शन प्रमाणित गर्न सजिलो छ; त्यसैले, वोर्किंग भिसा प्राप्त गर्न सजिलो छ। तथापि, एउटा सानो कम्पनीको मामलामा धेरै कगाचपत्र आवश्यक छ। जति सानो कंपनी तेती गाह्रो भिसा प्राप्त गर्न हुन्छ |

 

では条件についてです。अन्य अवस्थाका बारे

1 仕事内容と大学や専門学校の専攻との関連性
1. त्यहाँ विश्वविद्यालय वा व्यावसायिक स्कूलमा आफ्नो प्रमुख विषए र आफ्नो काम सामग्री बीच सान्दर्भिकता छ।

まず仕事内容は専門性のある職務内容であること、
専門性のある仕事と言っても幅広いですが、
सर्वप्रथम , आफ्नो काम सामग्री प्राविधिक हुनुपर्छ।
आफ्नो technical कामको बारेमा देखौन गाह्रो हुन्छ किनभने यस्ता कम थुप्रै किसिमका हुन्छन

例をあげると
जस्तै

文系の職種としては、 मानविकी सम्बन्धी कामहरू

・営業 बिक्री
・総務 सामान्य सम्बन्ध
・経理 लेख
・広報宣伝सार्वजनिक सम्बन्ध

・商品開発  उत्पादन विकास
・貿易 व्यापार
・通訳翻訳 दोभासे / अनुवादक
・語学教師 भाषा शिक्षक
・デザイナー डिज़ाइनर

などがあげられます。


理系の職種としては、 विज्ञान  सम्बन्धी काम हरू

・工学系エンジニア वैज्ञानिक इन्जिनियर
・建築系エンジニア संरचनात्मक इन्जिनियर
など技術系の職種全般です सबै ईन्जिनियरिङ् काम समावेश छन्।

 

上記の職務内容が卒業した学校(大学、専門学校)で勉強した専攻の内容を活かせることであることが必要です。 माथि उल्लेख जागिरका लागि आफ्नो ज्ञान प्रयोग गर्न आवश्यक छ।

学歴と職務内容が一致しないとビザが不許可となります。 एक आवेदकको शैक्षिक पृष्ठभूमि  / उनको काम सामग्री अनुरूप हुनुपर्छ; अन्यथा आवेदन अस्वीकृत हुनेछ।

ですので、入管への申請にあたっては、いかに仕事内容と専攻内容が一致しているかを文書で説明できるかが重要です。 जापानको अध्यागमन ब्यूरोमा निवेदन दिदा आफ्नो काम सामग्री /आफ्नो विस्तृत प्रमुख सम्बन्धित व्याख्या गर्न महत्त्वपूर्ण छ।

 

ご自分で申請する方はこの説明がわかりにくい、または説明不足で不許可になることがよくあります。本来なら許可になるべき案件でもです。説明が下手だと本来許可になるべく 案件も不許可になります。
आफै प्रयास गर्ने विदेशीहरूलाइ सान्दर्भिकता व्याख्या गर्न गाह्रो छ। सान्दर्भिकत को व्याख्या स्पष्ट वा पर्याप्त नभए आवेदन अस्वीकृत हुन्छ।

2 本人の経歴
व्यक्तिगत पृष्ठभूमि

まず本人の学歴が重要です。卒業証明書や成績証明書でどんな内容を専攻したのかを確認します。これによってこれから就職する会社の仕事内容との関連性が審査されます。

सबैभन्दा महत्त्वपूर्ण कुरा एक विदेशीको शैक्षिक पृष्ठभूमि छ। विश्वविद्यालय वा व्यावसायिक स्कूलको ट्रान्सक्रिप्ट वा उपाधि शैक्षिक पृष्ठभूमि पुष्टि गर्न आवश्यक छ। काम सामग्रीको सान्दर्भिकता जांच गरीन्छ।

 

では学歴がない人、例えば高卒の人ですが、学歴がない方は許可基準を満たすのはかなり難しくて、「3年以上または10年以上の実務経験」があることが条件になります。3年の実務経験でOKの職務内容と、10年の実務経験が必要な職務内容があります。

दुर्भाग्यवश, यो अनुमोदनको मानक पूरा गर्न मात्र माध्यमिक विद्यालय समाप्त गर्ने विदेशी लागि गाह्रो छ। एक विदेशी परिचालनको निम्न शैक्षिक पृष्ठभूमि भएमा अधिक तीन वर्षदेखि दस वर्ष अनुभव आवशेक पर्छ  ।

 

実務経験の証明は過去の会社からいろいろ書類をもらう必要がありますので、もし前の会社に連絡ができない人は、実質実経験を証明できないことになりますので、実務経験で証明する方法がとれない=就労ビザの許可は取れないことになります。

एक विदेशी उनको परिचलन अनुभव प्रमाणित गर्न विगतमा कम्पनीबाट विभिन्न कागज जम्मा गर्नुपर्छ। येदि उसले अघिल्लो कम्पनीमा सम्पर्क गर्नसक्नु हुन्न भने, प्रमाणित गर्न असम्भव हुन्छ र वोर्किंग भिसा प्राप्त गर्न सक्नु हुन्न ।

3 会社と外国人との間に契約があること

कम्पनी र एक विदेशी बीचमा सम्झौता हून्छ।

この契約は通常は雇用契約です。既に就職が決まっているということが必要です。
そもそも就職が決まってないとビザが出ませんので注意して下さい。雇用契約以外でも派遣契約でも請負契約でも取れます。少し難易度は上がりますが・・。

सम्झौता रोजगार सम्झौता हुनुपर्छ।विदेशीलाइ कम्पनीले काम दिनुपर्छ । जागिर प्राप्त बिना, काम भिषा कहिल्यै जारी हूदैन। यो एक सम्झौता वा सेवा संग रोजगार सम्झौता भन्दा अन्य सम्झौता उच्च हुन्छ तर उनीहरु संगको सम्झौतामा भिसा प्राप्त गर्न कठिनाई हून्छ।

4 会社の経営状態

व्यापार अवस्था

会社の経営状態が安定していることが必要です。そのために通常は決算書類関係を提出します。

व्यापार अवस्था स्थिर हुनुपर्छ। यसलाई प्रमाणित गर्न, खाता बन्दोबस्त गर्न सम्बन्धित कुनै पनि कागजात पेश गर्न अनिवार्य छ।

 

大幅な赤字決算だと潰れそうな会社で外国人社員に給料を払えないのではないかと思われてしまいます。しかし、ただ単に赤字だからビザが絶対取れないとは言えません。赤字でも、今はこうだけど将来はこんなふうに黒字になると説明できれば大丈夫です。そういう説明のために事業計画書を作って申請書に添付します。

ठुलोघाटाले व्हेवासये डुबेर कम्पनिले  तलब भुक्तानी गर्न सक्दैनभन्ने सोच हुन्छ । एक कम्पनी घाटामा छ भने पनि, यो कसरी भविष्यमा नाफा प्राप्त गर्नसक्छ भनेर व्याख्या गरेर काम भिसा प्राप्त गर्न सम्भव छ। त्सैले हामीले एक आवेदन फारममा व्यवसाय योजना बनाउनछैा र संलग्न गर्छाै ।


また新しく作った会社は実績がありませんので、新設会社で決算書を出せない場合は必ず事業計画書を作成して提出する必要があります。

नयाँ कम्पनीको उपलब्धिको कुनै रेकर्ड हुदैन। यो खाताको बन्दोबस्तको कागजात पेश गर्न असम्भव छ भने, आवश्यक कुरा व्यवसाय योजना पेश गर्न पर्छ।

5 日本人と同等の給与水準であること

एक विदेशीलाइ पनि जापानीको रूपमा नै तलब पाउछ l

これは外国人に対する不当な差別禁止ってことです。同じ会社の日本人社員と同じくらいの給料をあげてくださいということです。

यो अवस्था अनुपयुक्त भेदभाव बन्देज लागि हो। एक विदेशीले जापानी कर्मचारी बराबर भुक्तानी प्राप्त गर्नुपर्छ।

6 前科がないこと

कुनै आपराधिक रेकर्ड नभएको

これは外国人が過去警察に捕まったことはないですか?ということです。
不良外国人にはビザは出さないという入国管理局の方針ですね。

कुनै विदेशीको आपराधिक रेकर्ड हुनुहुदैन। किनभने यो जापान आप्रवासन ब्यूरोको नीति हो "आपराधिक मान्छेले भिसा कहिल्यै प्राप्त गर्दैन ।”

電話で相談の申込みをする

फोन बाट

Tokyo area : 03-5830-7919

Nagoya area : 052-446-5087

Osaka area: 06-6341-7260

受付時間:平日 9時~20時 / 土日 9時~18時 ※祝日,国民の休日,12月30日~1月3日は除く。

हाम्रो अफिस समयमा फोन गर्नु गएमा पछि परामर्श लिन सक्नु हुन्छ |

अफिस समाए सोमबार देखि सुक्रबार ९:००-२०:०० र  सनिबार/आइतबार   ९:००-१८:००

छुट्टी बाहेक 30 डिसेम्बर देखि 3.जनवरी सम्म

Form Đăng kí qua mạng Internet