HOME > अंतर-कम्पनी अंतरिती भिसा

企業内転勤ビザ अंतर-कम्पनी अंतरिती भिसा

企業内転勤ビザ
अंतर-कम्पनी अंतरिती भिसा

今は経済のグローバル化で、日本人・外国人問わずいろんな国に駐在に行ったりしていると思います。企業内転勤ビザの対象となる外国人は転勤で日本に来る外国人が対象です。

अहिले अर्थ विश्वकरणीय(globalized) बन्दैछ। मान्छेहरू अाफ्नो कामको लागी लामो अवधिका लागि विदेशनै बस्छन । अंतर-कम्पनीमा कार्यरत विदेशीको सरुवा भएर जापान आइ अंतरिती भिसा पाउन सक्छन।

 

ケースとしては、दुई अवस्था हुन्छन,

 

1 外にある日本企業の支社から日本にある本社へ転勤するケースや、

विदेशमा जापानी शाखा कार्यालयमा काम गर्ने व्यक्तिको जापानको मुक्य कार्यालयमा सरुवा भएमा

 

その逆に、अथवा

 

2 外にある外国企業の本社から日本にある支社に転勤するケース

विदेशमा मुख्य कार्यालयमा काम गर्ने व्यक्तिको जापानी शाखा कार्यालयमा सरुवा भएमा

となります。

ではこの「転勤」の考え方なのですが、सरुवाको बारेम

1 会社・子会社間の異動

क्य कम्पनी र एक सहायक कम्पनी बीच सार्दा

2 店・支店・営業所間の異動

मुख्य कार्यालय, शाखा कार्यालय र व्यापार कार्यालय बीच सार्दा

3 会社・孫会社間の異動、及び子会社・孫会社間の異動

सहायक र उप-सहायक कम्पनी बीच अथवा एक पकड कम्पनी र उप-सहायक कम्पनी बीच सार्दा

4 子会社間の異動

सहायक कम्पनीहरु बीच सार्दा

5 会社間の異動

उप सहायक कम्पनीहरु बीच सार्दl

6 連会社への異動

संबंदित कम्पनीमा सार्दा

と幅広く、単に親会社から子会社へ異動するよりも幅広く認められています。

सरुवा मात्र एक सहायक कम्पनी बाट अर्को पकड कम्पनीमा सार्दा भनीदैन ।

それでこの親会社、子会社、関連会社の定義ですが、

ख्य कम्पनी, सहायक कम्पनी, आबद्ध कम्पनी भानेको के हो?

入国管理局では、
「財務諸表等の用語、様式及び作成方法に関する規則」の第8条
に従うとされています。どういう関係なら「企業内転勤ビザ」が認められるかを詳しく調べるには、この規則を見る必要があります。

जापानको अध्यागमन ब्यूरो अनुसार तिनीहरूले धारा 8 को"शब्दावली, फारामहरू, र वित्तीय विवरण को तयारी तरिका विषयमा विनियम" को पालन गार्नपर्छ। कस्ता प्रकारका कम्पनी सम्बन्धद्वारा अंतर-कम्पनी अंतरिती भिसा को मानक पूरा गर्न सक्छन् भनेर बुझ्न आवश्यक छl

企業内転勤ビザでできる仕事の範囲は「技術人文知識国際業務」の仕事範囲です。

उद्यमी भित्रको स्थानान्तरण(transfer visa) भिसा को स्कोपे र प्रविधि/ अन्तर्राष्ट्रिय मानविकी/व्यापार भिसाको स्कोपे उस्तै हुन्छ |

また、企業内転勤は他の就労ビザで要求される学歴や実務経験年数の要件がありません。学歴や実務経験の要件がないのですが、もちろん学歴や実務経験があったほうが有利に反出されるのは当然になります。

अंतर-कम्पनी अंतरिती भिसामा न शैक्षिक पृष्ठभूमि न दीर्घकालीन अनुभवको आवश्यक हून्छ। तर,शैक्षिक पृष्ठभूमि वा दीर्घकालीन परिचालन अनुभव भएमा विदेशीले पक्षमा काम गर्छ।

 

企業内転勤のポイントは1つのみです。

अंतर-कम्पनी अंतरिती भिसाका लागि मात्र एक विचार महत्वपूर्ण हुन्छ।

・直近1年間に外国にある本店や支店で勤務していること

एक विदेशी नवीनतम एक वर्षको लागि विदेश मा मुख्य कार्यालय वा शाखा कार्यालय मा काम गर्नु पर्छ।

電話で相談の申込みをする

फोन बाट

Tokyo area : 03-5830-7919

Nagoya area : 052-446-5087

Osaka area: 06-6341-7260

受付時間:平日 9時~20時 / 土日 9時~18時 ※祝日,国民の休日,12月30日~1月3日は除く。

हाम्रो अफिस समयमा फोन गर्नु गएमा पछि परामर्श लिन सक्नु हुन्छ |

अफिस समाए सोमबार देखि सुक्रबार ९:००-२०:०० र  सनिबार/आइतबार   ९:००-१८:००

छुट्टी बाहेक 30 डिसेम्बर देखि 3.जनवरी सम्म

Form Đăng kí qua mạng Internet