HOME > व्यापार प्रबन्धक भिसा र विदेशीले कम्पनी स्थापना

経営管理ビザと外国人の会社設立
व्यापार प्रबन्धक भिसा र विदेशीले कम्पनी स्थापना

経営管理ビザと外国人の会社設立
व्यापार
प्रबन्धक भिसा र विदेशीले कम्पनी स्थापना

当事務所で多い相談のパターンは4つです。त्यहाँ चार लोकप्रिय अवस्था छन् जहाँ विदेशीले हामीहरुको सल्ला परामर्श लिन्छ.

・母国で会社を経営していて、日本進出する

・日本でサラリーマンをしていて、独立起業をする

・留学生が卒業後に起業する

・海外に住んでいる外国人が日本が好きで、いきなり日本で起業する

・विदेशीले आफ्नो कम्पनी व्यवस्थापन गरेर जापान मा अघि बढ्न चाहन्छन्।
・जापानमा विदेशीले कर्मचारीको रूपमा काम गर्दै आएपनि आफ्नै व्यवसाय सुरु गर्न चाहन्छन्।
・अन्तर्राष्ट्रिय विद्यार्थीले  स्नातक पछि आफ्नै व्यवसाय सुरु गर्न चाहन्छ।
・विदेशमा बसोबास गर्ने विदेशीले जापान मनपराउँछन् र आफ्नो देश नभई  जापानमा आफ्नै व्यवसाय सुरु गर्न चाहन्छ

 

私の事務所に相談があるのはこの4つのパターンですね。माथि उल्लेखित कुराहरू हाम्रो कार्यालयमा लोकप्रिय अवस्थामा हुन् ।

まず、外国人が日本で会社を作る時に考えてほしいのは、社長が経営管理ビザを取る必要があるのか、取らなくてもいいのかということです。

विदेशीले जापानमा आफ्नो कम्पनी स्थापना गर्दा विचार राखन पर्ने कुरा, पहिले प्रबन्धकले व्यापार प्रबन्धक भिसा प्राप्त गर्न जरुरी छ/छैन।

経営管理ビザが必要ないという人は、資本金を1円にしてもいいし、どんな会社にしてもいいです。日本人が会社を作る時と同じようにしていいです。

येदि प्रभंधकलै भिसा को ज़रुरी छैन भने उसले मात्र १ येनको लगानीमा पनि व्यबसाए खोल्दा केहि फरक पर्दैन।जापानिज नागरिक सरह जसरि व्यवसाय सुरु गर्दा नि हुन्छ।

でも経営管理ビザをとりたい外国人社長は、会社設立をする時にいろいろ考えなければなりません。経営管理ビザを取ることができるように考えて会社設立手続きをすることが必要ですね。もちろん資本金は1円の会社にしてはダメです。

.व्यापार प्रबन्धक भिसा प्राप्त गर्न चाहने प्रबन्धक आफ्नै कम्पनी स्थापना गर्दा धेरै विचार गर्नुपर्ने हुन्छ । व्यापार प्रबन्धक भिसा प्राप्त गर्दा कम्पनी स्थापनाका लागि प्रक्रिया सञ्चालन गर्न आवश्यक छ। एक येनले व्यवसायले व्यापार सुरु गर्ने कुरा असम्भव हो ।

 

●経営管理ビザを取るための外国人の会社設立について説明したいと思います。
●कसरी विदेशी व्यापार प्रबन्धक भिसा प्राप्त कसरी कम्पनी स्थापना गर्नुपर्छ?

日本に住んでいる外国人が会社設立する場合と、海外に住んでいる外国人が会社設立する場合は手続きの方法が違います。

कम्पनीको स्थापनाको दुई फरक प्रक्रिया हो छ: परदेशमा बस्ने विदेशी र जापानमा बस्ने विदेशी

 

日本に住んでいる外国人の会社設立の方が少し簡単で、海外に住んでいる外国人が会社設立する方が少し面倒です。

जापानमा बसोबास गर्ने विदेशीले विदेशीमा बसोबास गर्ने विदेशी भन्दा बढी सजिलै कम्पनी स्थापना गर्न सक्नुहुन्छ।

 

まず最初は、日本に住んでいる外国人の会社設立について説明します。まず会社設立に必要な書類は、

निम्न जापान बसोबास गर्ने विदेशी द्वारा कम्पनीको स्थापना बारेमा छ।जापानमा बसोबास गर्ने एक विदेशीको लागि एक कम्पनीको स्थापना गर्न आवश्यक कागजात:

 

दुई वोटा छाप हानेको  प्रमाणपत्रहरू

これだけです。यति नै

 

会社設立の全体の流れについて説明します。The following is the procedure for establishment of a company. कम्पनीको स्थापना को लागि प्रक्रियाहरू:

 【定款】を作る "संस्थापन को लेख" बनाउने

 資本金を振り込む बैंकमा रकम जम्मा गर्ने

 登記をする कम्पनी दर्ता गर्ने

 

この3ステップです。त्यतिनै

 

まず、定款はどんな書類かですが、これは会社の名前、住所、資本金、取締役、事業目的、決算期などを決めた書類です。

"संस्थापनको लेख" मा कम्पनीको नाम, ठेगाना, लगानी , निर्देशक, उद्देश्य, आर्थिक वर्षको अन्त्य , आदि उल्लेखित कागजात हो ।

まずはこれらを決めます。決めたら定款をPCで作り公証役場で「認証(公証)」してもらいます。

सर्वप्रथम यी सबै तोक्नुहोस त्येसपछि संस्थापनको लेख को नोटरी सार्वजनिक कार्यालयमा "प्रमाणिकरण (notarized)" गरि कम्प्युटरबाट बनाउनु पर्छ।

会社名や事業目的とかは考えて決めればいいのですが、ここで問題になるのは会社の住所です。

व्यवसेको नाम र उदेश्य छनौटमा केहि समस्या हुदैन| तर ठेगाना सबैभन्दा महत्वपुर्ण हुन्छ |

まず会社の住所を決めなければなりません。ということは、会社の事務所を借りなければなりません。

पहिला कम्पनी वा अफिसको ठेगाना तोकेको हुनुपर्छ |

 

そこで2つ方法があります。त्यहाँ ठेगाना दर्ता गर्न दुई तरिकाहरू छन्।

 会社事務所を借りて、事務所の住所で登記する भाडामा कार्यालय लिएर ठेगाना दर्ता

 会社事務所はまだ借りないで、自分の家や友達の家を会社住所として登記する कार्यालय भाँडामा नलिएर आफ्नो वा मित्रको घर ठेगानामा दर्ता गर्ने

1番の方法がスムーズですが、2番の方法でもいいです。दुवै तरिका राम्रो हुन्छ तर पहिलो तरिकाले धेरै सजिलो हुन्छ

自分の家や友達の家の住所でも会社の住所として登記できます。とりあえず先に会社を作っておきたいとか、会社事務所がなかなか見つからないけど会社を作りたい場合はそれでもいいです。

आफ्नो निवासलै कम्पनीको भनेर दर्ता गर्न मिल्छ | सजिलै कम्पनी स्थापना गर्न ठेगाना नभेटेमा येसो गर्दा नि हुन्छ

ただし、会社設立の時は自宅や友達の家を会社住所にしてもいいのですが、経営管理ビザは、それでは許可が下りないので、経営管理ビザ申請の前に住所を変更登記する必要がありますね。会社事務所借りた後に会社住所を変更します。その時のデメリットは住所変更登記に税金がかかることです。同じ区内の移動だと税金が3万円、別の区への移動は6万円かかります。

तर येसो गर्दा व्यापार प्रबन्धक भिसा अस्वीकृत हुनुसक्छ ।आवेदन गर्नु अघि उपयुक्त कार्यालय  र  कार्यालय ठेगानाको परिवर्तनको दर्ता गर्न आवश्यक छ। कार्यालय ठेगानाको परिवर्तन को दर्तामा कर लाग्छ । उही वार्ड भित्र सरदा 30,000 येन छ र अर्को वार्डमा सरदा  60,000 येन लाग्छ |


定款を作るために最初に決めなければならないのは、संस्थापनको लेख बनाउन को लागि,निम्न कुराहरु निर्धारित छ।

1 会社の名前 कम्पनीको नाम

「株式会社」は、会社名の前か後につけられます。

例えばソニー株式会社とか株式会社ソニーとか、前か後ですね。自由に決められます。

येदि "株式会社" (जापानी शब्द कं, प्रा.लि., लिमिटेड, Inc )प्रयोग गर्ने हो भने  कम्पनीको नाम पछि/अघि  राख्न सकिन्छ , उदाहरणका लागि, सोनी 株式会社 वा 株式会社 सोनी।

2 会社住所 कार्यालय ठेगाना

会社住所については先ほど説明しました。

.माथि उल्लेख गरिएको छ

3 資本金額 लगानी

経営管理ビザを取るためにはビザを取りたい人が1人で500万円以上出資してください。1人で500万以上ですね。600万でも700万でもいいです。1人300万、もう1人200万で合計500万ではダメです。

व्यापार प्रबन्धक भिसा प्राप्त गर्न कम्तिमा ५०,००,००० येन वा बढी प्रति व्यक्ति लगानी गर्नु पर्छ | व्यवसायको स्थापना गर्दा एकजनाले ३०,००,०००येन र अर्कोले २०,००,०००येन गरेर जम्मा ५०,००,०००येनले स्वीकृति पईदैन |


資本金についての考え方が間違っている人がよくいるのですが、この資本金は使っても大丈夫です。資本金の500万円は使っていいです。500万は日本政府に預けるお金ではありません。500万は事業をするためのお金ですので、減らしてはダメだと考えている人がいますが、違います。

यो रकमले व्यवसए सुरु गर्दानि हुन्छ | रकम जापानी सरकारमा जम्मा गर्नु नभई आफ्नो व्यवसाय चलाउनु हो |लगानी कम गर्न हुन्न भन्ने धेरैको सोच हुन्छ तर यो गलत हो |


資本金が1000万円未満の会社は2年間、消費税が免除になりますので、999万円以下の資本金で会社を作る人が多いです。1000万だと消費税が2年間免除になりません。

१०,००० ,००० भन्दा कम लगानीमा व्यवसाय सुरुगरेमा खपत कर तिर्नु पर्दैन तेसैले ९,९०,००० येनमा व्यवसाय सुरेगर्ने व्यक्ति धेरै हुन्छन | १०,०००,००० येनको लगानीमा खपत कर तिर्नुपर्ने हुन्छ |


4 代表取締役と出資者が誰かを決めます。प्रतिनिधि निर्देशक र लगानीकर्ताको चयेन कसले गर्ने ..

代表取締役は、社長のことなのですが、普通は代表取締役と出資者(お金を出す人)が同じ場合が多いですね。代表取締役と出資者は分けることも可能です。

धेरै जसो प्रतिनिधि निर्देशक र लगानीकर्ता एउतै व्यक्ति हुन्छन र कहिले फरक


5 取締役の任期 निर्देशक को कार्यालय को अवधि

2年~10年を選べます。 २देखी १० वर्ष बीच वैकल्पिक हुन्छ


6 事業年度 वित्तीय वर्ष

これは決算期をいつにするかですね。4月1日~3月末とか、1月1日~12月末とか、これは自由に決めていいです。

आर्थिक वर्ष अन्त्य कहिले भनेर उदाहरणका लागि १अप्रिल देखि मार्चको अन्त सम्म वा १ जानुअरी देखि  डिसेम्बरको अन्त सम्म भनेर तोक्ने आफैमा  निर्भर पर्छ ।


7  事業目的 उद्देश्य

目的はいろいろ書き込めます。どんなビジネスをするのかについて事業目的を書きます。今はやらないけど、将来やるつもりのビジネスについても記入しておいた方がいいですね。重要なのは営業の許認可を取らなければならないかどうかですね、古物商とか旅行業とか不動産業をやる場合は営業許可をとるために目的に入れておかなければなりません。

 धेरै उद्देश्य लेख्न सम्भव छ। उद्देश्यले कम्पनीको  व्यापार सेवा कस्तो छ भनेर व्याख्या गर्छ । भविष्यमा प्रदान गरिने व्यापार सेवाहरु पनि उल्लेक  गर्नुपर्छ।  कम्पनीको  व्यापार सेवाले  संचालन अनुमति प्राप्त गर्नुपर्छ/पर्दैन महत्वपूर्ण कुरा हो । बिक्रेता,ट्राभेल एजेन्सी, वा रिएल स्टेट एजेंशी (real state agency) जस्ता व्यापार सेवाहरु संचालनको लागि संचालन अनुमति चाहिन्छ। त्यसैले  संचालन अनुमति प्राप्त गर्न,उदेश्यहरुको उल्लेख गर्न आवश्यक छ।

 

これを全て決めたら、公証役場に持って行って公証してもらいます。公証する時に公証役場で5万円+謄本代実費が必要です。公証は1日で終わります。公証役場に5万円払います。

सबै भएपछि संस्थापनको लेख नोटरी प्राप्त गर्न एक नोटरी कार्यालयमा लेर जानु पर्छ ।यसको लागि ५०,०००येन  लाग्छ |नोटरी एकै दिनमा गरेको हुनु पर्छ |

 

定款が公証できたら、次は資本金を振込みます。

नोटरी पछि अर्को प्रक्रिया लगानी/रकम बैंकमा जम्मा गर्नु हो ।

個人の口座に振り込みます。個人の口座です。会社はまだできていませんので、会社の銀行口座はもちろんないですね。会社の銀行口座は会社設立後に作れます。

रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्नु पर्छ किनभने अझै कम्पनी स्थापित भएको छैन र कम्पनीको बैंक खाता छैन। कम्पनीको स्थापना पछि कम्पनीको बैंक खाता बनाउन सक्नु हुन्छ |

個人の口座に資本金を振込ます。出資者の名前が記帳されるようにです。誰がいくら振り込んだかわかるようにです。

रकम व्यक्तिगत बैंक खातामा जम्मागर्नु पर्छ| लगानीकर्ताको नाम र हरेक पैसाको चलखेल दर्ता भएको हुनु पर्छ |

それで通帳をコピーして、コピーと払込証明書を付けます。かならず振込は定款公証の後にします。定款を公証する前に振り込んでも無効ですので注意してください。

यो पासबुक(passbook)को  प्रतिलिपि बनाउन र भुक्तानी प्रमाणपत्र प्रतिलिपि बुझाउन आवश्यक हुन्छ ।संस्थापनको लेख को नोटरी गरेपछि रकम जम्मा गर्नु पर्छ ।संस्थापन को लेख कोनोटरी गर्नु  अघि जम्मा गरेमा मान्य हुदैन |

最後は登記申請です。

दर्ताको आवेदनको अन्तिम प्रक्रिया..

登記申請書を作って、公証した定款と資本金の証明書と一緒に法務局に申請します。

दर्ताको आवेदन फारम बनाइ नोटरी गरेको संस्थापनको लेख  र लगानीको प्रमाणपत्रसंगै  पेश गर्न आवश्यक छ।

法務局に申請してから1週間前後で登記完了です。

कानूनी मामिलामा ब्यूरोलाई  लागू गर्न दर्ता पूरा गरेको मितिदेखि एक हप्तासम्म  लाग्दछ |

登記完了まで1週間前後かかりますが、会社設立日は申請日になります。

दर्ता पुरा गर्न एक हप्ता लाग्छ तर विदेशीले आवेदन दिएको मिति कम्पनीको स्थापनाको मिति हुन्छ ।

 

会社設立は準備をスタートしてから全部完了するまで約3週間から4週間と考えてください。ここまでは、日本に居住している外国人の会社設立方法の説明でしたが、

कम्पनी स्थापनाको सुरुवात देखि स्थापना भए सम्म ३ देखि ४ हप्ता सम्म लग्न सक्छ|

 

次に海外に住んでいる外国人の会社設立について説明します。 विदेशमा बसोबास गर्ने विदेशी द्वारा कम्पनीको स्थापना बारेमा..

まず、会社設立手続きの基本原則として日本の個人の銀行口座が必要です。銀行口座をもっていない場合は、資本金を振り込むことができませんので、必ず日本に協力者が必要です。

एक कम्पनीको स्थापनाको लागि  जापानमा व्यक्तिगत बैंक खाता आवश्यक छ,जस बिना लगानी जम्मा गर्न असम्भव छ; त्यसैले,यस्ता विदेशीको जापानमा एक सहयोगी हुनु पर्छ |

 

留学生が卒業後に会社を作ったり、会社員が会社を辞めて会社を作る場合は日本に住所がありますから日本の銀行口座も持っていると思いますので問題ないです。

अन्तर्राष्ट्रिय विद्यार्थी वा जापानमा बसोबास गर्ने  विदेशी कर्मचारीलई कम्पनी स्थापना गर्न समस्या  हुदैन किनभने तिनीहरूले जापानी ठेगाना र जापानमा  व्यक्तिगत बैंक खाता हुन्छ।  

 

でも海外に住んでいる外国人は日本に住所がありませんので、日本の銀行は口座開設を認めません。そうなれば単独では会社設立を進めることができません。短期滞在で日本に来ても銀行口座は開設できません。

अर्कोतर्फ,विदेशीमा बसोबास गर्ने विदेशीको जापानी ठेगाना हुदैन जसकारण जापानमा व्यक्तिगत बैंक खाता खोल्न अनुमति दिदैन।येसरी एक्लै कम्पनी स्थापना गर्न असम्भव छ। साथै छोटो समयको लागि जापानमा रहेका विदेशीलाई व्यक्तिगत बैंक खाता बउन निषेधित छ।  

 

ですので、海外に居住している外国人が日本で会社を作るためには、誰かに協力してもらう必要があります。

त्यसैले विदेशमा बसोबास गर्ने  विदेशीको  कम्पनी स्थापना गर्न जापानमा एक सल्लाहकार हुनैपर्छ |

 

知り合い、友達でもいいですが、少しの期間だけ取締役になってもらいます。最初だけです。経営管理ビザをもらったら取締役をやめます。協力者は日本人、ベトナム人どちらでも大丈夫です。

सल्लाहकार, एक परिचित व्यक्ति वा मित्र हुन सक्छन तर यस्तो व्यक्ति कम्पनीको निर्देशक हुनु आवश्यक छ| सुरुमा मात्रै निर्देशक रहे पनि हुन्छ ।पछि विदेशीले व्यापार प्रबन्धक भिसा पाए पछि राजीनामा दिन सक्नुहुन्छ। दुवै जापानी र विदेशी मान्छे सल्लाहकार हुन सक्छन |

 

次は会社設立の「後」の手続きについてです。無事、会社設立が終わったら経営管理ビザの申請です。会社設立が終わった後もいろいろ手続きが必要です。まず、経営管理ビザの申請は会社設立の前にはできません。必ず会社設立が完了してからビザ申請です。
अर्को कम्पनीको स्थापना "पछि"को प्रक्रिया बारे छ।कम्पनीको स्थापना पूरा भएपछि, व्यापार प्रबन्धक भिसाको लागि निवेदन दिन आवसेक हुन्छ | कम्पनीको स्थापना अघि निवेदन दिनु मिल्दैन।कम्पनीको स्थापना पूरा गरेपछि गर्न आवश्यक छ।

 

●会社設立→設立後の手続き(営業許可・税金)→経営管理ビザ申請の流れになります。
●प्रक्रिया को अनुक्रम: कम्पनीको स्थापना → स्थापनापछिको प्रक्रिया (अनुमति / कर सञ्चालन)→ व्यापार प्रबन्धक भिसाको लागि आवेदन प्रक्रिया

・営業許認可の申請 सञ्चालन अनुमति लागि आवेदन

・税務署への手続き कर कार्यालयमा प्रक्रिया

 

まず営業許認可ですね。ビジネスをするために許可が必要かどうか、会社設立する前に事前に調べます。許可が必要じゃないビジネスをする場合は何も申請しなくて大丈夫です。

व्यापार सेवाको लागि कस्तो प्रकारको संचालन अनुमतिको आवश्यक हुन्छ बारेमा अग्रिम जाँच गर्न महत्त्वपूर्ण छ। येदि व्यापार सेवाको लागि  कुनै पनि अनुमतिको  आवश्यक छैन भने संचालन अनुमति लागि आवेदन गर्न आवश्यक हुदैन

 

許可が必要なビジネスは例えば केही व्यापार सेवाहरुका लागि अनुमति आवश्यक हुन्छ, उदाहरण:

・飲食業 रेस्तौरन

・古物・リサイクル पुरानो समान बिक्रेता / रिसैकिलिन (recycle shop)

・旅行業 ट्राभल एजेन्सी

・人材派遣・紹介 अस्थायी रोजगार एजेन्सी

・不動産業 रिएल स्टेट एजेन्सी

・建設業 निर्माण व्यवसाय

などです。他にもたくさんあります。

त्यहाँ थप व्यापारहरु छन् जसलाई सञ्चालन अनुमतिको  आवश्यक पर्छ |

 

自分のビジネスに許可が必要かどうかは必ず調べなければなりませんね。

会社設立が終わったら営業許可の申請をします。

तपाईंको आफै व्यापार सेवा सञ्चालन अनुमति चाहिन्छ कि चाहिदैन निश्चित गर्न सक्नु हुन्छ |
अब ,कम्पनी को स्थापना पछि संचालन अनुमतिको लागि आवेदन अर्को कदम हो।

 

 

次は税金関係です。

अर्को विषयमा कर प्रक्रिया बारे हो।

税金関係は

・法人設立届とか給与支払事務所設置届とかなどですね。

कर बारेमा समावेश गरिएका विषय; कम्पनि स्थापनाको सूचना वा तलब दिने कार्यालयको स्थापनाको सूचना हुन् |

税金関係の届出は必須です。税務署に申請します。

कर सम्बन्धित सूचना आवश्यक छ र कर कार्यालय लागू हुनुपर्छ।

営業許認可手続きと税金の手続きが終わってから、経営管理ビザの申請ができます。営業許認可と税務署への届出手続きはビザの申請前に必要です。社会保険の手続きは後でもいいです。

माथि उल्लेख दुइ प्रकिया पुरा गरे पछि  विदेशी व्यापार प्रबन्धक भिसाको निवेदन गर्न सक्नुहुन्छ। दुई प्रक्रियाहरु आवेदन गर्नु अघि गर्नु पर्ने हुन्छ तर सामाजिक बीमा  प्रक्रिया पछि गर्न सक्नु हुन्छ ।

 

次は経営管理ビザをとるための条件について説明したいと思います。

व्यापार प्रबन्धक भिसा प्राप्त अवस्थाको बारे तल व्याख्या गरिएको छ।

経営管理ビザは簡単にいうと、「会社が合法、適法なもの」+「安定性、継続性」が問われ、普通の就労ビザより厳しい条件があります。

व्यापार प्रबन्धक भिसामा "वैधता, स्थिरता, कम्पनीको निरन्तरता" आवश्यक हुन्छ ;त्यसैले, यो भिसा प्राप्त गर्न प्रक्रिया थप गम्भीर छन्।

ですので、経営管理ビザの手続や書類作成は他の就労ビザより大変ですし、少しのことで不許可になる可能性もあります。

त्यसैले व्यापार प्रबन्धक भिसा प्रक्रिया वा कागजात अन्य काम भिषा भन्दा बढी तनावपुर्वक हुन्छ र साना गल्ति/कुराले अस्वीकृत हुने संभावना हुन्छ ।

経営管理ビザは会社設立したり、事務所を借りたり、営業許認可・税務署の手続きをしてから申請を行いますので、失敗した場合は、大きな損になってしまいます。経営管理ビザの条件は会社を作る前から計画的に考えておかなければなりません。

विदेशीले कार्यालयको सञ्चालन,भाडा(), संचालन अनुमति र कर मामिलामाको प्रक्रिया गरेपछि व्यवसाय प्रबन्धकको भिसाको लागि निवेधन दिन सकिन्छ| येदि आवेदन अस्वीकृत गरिएको छ भने, धेरै समय र पैसाको नास हुन्छ। कम्पनी स्थापना अघि व्यापार प्रबन्धक भिसाको अवस्था राम्रोसंग विचार गर्न महत्त्वपूर्ण छ।

ビジネスはどんな種類のビジネスでもOKです。ただし、事業の継続性・安定性が立証できるだけの内容が必要となります。

व्यापारको स्थिरता र निरन्तरता साबित भए कुनै पनि प्रकारको व्यवसाय उचित हुन्छ |

 

そして、この「経営管理ビザ」をとるためには、次の条件が必要です。

व्यापार प्रबन्धक भिसा प्राप्त गर्न केहि अवस्था हरु हुन्छ |

 

●経営管理ビザの条件

●व्यापार प्रबन्धक भिसा प्राप्त गर्न अवस्थाको

・事業を営むための事務所、店舗が日本に確保されていること

विदेशीको  कार्यालय वा जापानमा  व्यवसाय चलाउनका लागि एउटा पसल  छ।

・経営者以外に2人以上の日本に居住する者(日本人、永住者、日本人の配偶者等、永住者の配偶者等、定住者)で、常勤の職員が従事して営まれる【規模】のものであること

कम्पनीमा प्रबन्धक बाहेक जापानमा  बस्ने दुई भन्दा बढी पूर्ण-समय कर्मचारीहरु, (जापानी नागरिक, स्थायी निवास,जापानी नागरिकका पति/पत्नी, स्थायी निवासीका पति/पत्नी,दीर्घकालीन निवासी ) को रूपमा व्यवसायमा संलग्न छन् ।

この「2人以上の社員の雇用」についてですが、2人以上の社員の雇用がなくても、「新規事業を開始する場合の投資額が年間500万円以上ある」場合は許可になります。規模があると判断してもらえます。最初から社員を2名雇うのは難しいと思いますので、500万用意して会社を作るのが普通です。500万出資すれば1人社長でもOKです。そして資金金の出どころが問われます。入国管理局の審査で500万円はどうやって準備したのですか?と聞かれます。資金源はちゃんと説明できるように準備が必要です。

 दुई भन्दा बढी "पूर्ण-समय कर्मचारीहरु"को अत्यावश्यक छैन । येदि सुरुमा व्यापार लगानी रकम ५,०००,०००  येनभन्दा बढी भएमा दुई भन्दा बढी कर्मचारीहरु नभएपनि भिसा प्राप्त गर्न सक्छन्। यस मामलामा  कम्पनीको मात्रा पर्याप्त ठूलो छ भन्ने मानिन्छ। सुरुदेखि दुइ कर्मचारी राख्न गाह्रो हुन्छ । 5,000.000 येन लगानी गर्न र कम्पनी स्थापना गर्न स्वव्हाविक हुन्छ । कम्पनीमा 5,000.000 येन लगानी गरेर  अध्यक्षले  कर्मचारीहरु नाराखानेपानी हुन्छ । यस मामलामा,विदेशीले लगानी स्रोत ब्रिस्तित रुपमा व्याख्या गर्न पर्छ |    

 

下記の事項も条件になります。

निम्न पनि अवस्था हो।

 

・必要な営業許可を取得済みであること(飲食店営業許可、古物商、その他)

विदेशीले पहिले नै आवश्यक सञ्चालन अनुमति पाएमा (रेस्टुरेन्ट, बिक्रेता, र अन्य)

・必要な税金関係書類を申請済みであること

कर सम्बन्धित आवश्यक कागज पहिले नै तयार गर्नु पर्छ

・事業の安定性・継続性を説明した事業計画書を作成すること

व्यापार को निरन्तरता र स्थिरता व्यापार योजनामा व्याख्या गरिएको

経営管理ビザは立証資料のそろえ方、資料の説明の仕方が非常に難しく、難易度の高いビザです。間違っても自分でできるとは考えないことをお勧めします。

किनभने आवश्यक प्रमाण र कागजात व्याख्या गर्न, संकलन गर्न जटिल हुन्छ | व्यापार प्रबन्धक भिसा प्राप्त गर्न एकदम गाह्रो छ। कृपया आफैले  सबै गर्न सक्छु भनेर नसोच्नु होला |

経営管理ビザが不許可になると会社を経営できませんので、絶対に失敗してはいけないビザです。

 व्यापार प्रबन्धक भिसा आवेदन अस्वीकृत गरिएमा कम्पनी सञ्चालन गर्न मिल्ने छैन।

経営管理ビザは最初は1年で許可をもらえるのが普通です。最初から3年はもらえません。

सामान्यतया, व्यापार प्रबन्धक भिसा पहिलो समयमा एक वर्ष को लागि हुन्छ ।  सुरुदेखि तीन वर्षसम्म भिसा प्राप्त गर्न असम्भव छ।

 

いかがでしたでしょうか?

के तपाईले कम्पनीको व्यापार प्रबन्धक भिसा र स्थापना बारे बुज्नु भयो ?

 

当事務所では会社設立と経営管理ビザ、会計、社会保険、契約書作成などもトータルにサポート可能ですので、ぜひ1度ご相談ください。

हामी तापैहरुलाई कम्पनीको स्थापना, व्यापार प्रबन्धक भिसा, लेखा, सामाजिक बीमा, दस्तावेज  सबैमा  मद्दत गर्दछौ  । कृपया एक पटक हामीसंग परामर्श लिनु होस् !

電話で相談の申込みをする

फोन बाट

Tokyo area : 03-5830-7919

Nagoya area : 052-446-5087

Osaka area: 06-6341-7260

受付時間:平日 9時~20時 / 土日 9時~18時 ※祝日,国民の休日,12月30日~1月3日は除く。

हाम्रो अफिस समयमा फोन गर्नु गएमा पछि परामर्श लिन सक्नु हुन्छ |

अफिस समाए सोमबार देखि सुक्रबार ९:००-२०:०० र  सनिबार/आइतबार   ९:००-१८:००

छुट्टी बाहेक 30 डिसेम्बर देखि 3.जनवरी सम्म

Form Đăng kí qua mạng Internet