HOME > कुशल श्रम भिसा

技能ビザ कुशल श्रम भिसा

技能ビザ
कुशल श्रम भिसा

技能ビザについて説明をしたいと思います。技能ビザの中でも特に多い外国人のコック、調理師のビザについて説明したいと思います。ベトナム人の調理師とか中国料理などの外国人調理師です。この場合の就労ビザは「技能ビザ」といいます。調理師として働くためのビザです。

कुकको रूपमा नेपालि वा चिनियाँ रेस्टुरेन्ट मा काम गर्ने धेरै विदेशीहरू छन्। तिनीहरूको भिसा कुशल श्रम भिसा भनिन्छ । यो भिसा जापान मा एक कुक को काम को लागि हो।

 

技能ビザはこの名の通り「熟練した技能がある」ことが条件となります。

कुशल श्रम भिसा प्राप्त गर्न  एक विदेशीमा  कुशल प्रविधी हूनूपर्छ।

 

ポイントは3つあります。त्यहाँ तीन अंकहरू छन् ।

 

1 外国人本人に10年以上の実務経験があること

एक विदेशीको परिचालनमा 10 वर्ष भन्दा बढी अनुभव हुनुपर्छ।

調理師としての実務経験を証明できる在職証明書などで証明します。実務経験については本当なのかどうか、その店は実在しているのかを調査されますので虚偽申請は絶対に避けてください。

एक विदेशीको परिचालन अनुभव जागिर वा अन्य प्रमाणपत्र द्वारा साबित भएको हुन्छ । एक विदेशीको पृष्ठभूमि पूर्णतया जांचहुन्छ । झूटा कगाचपत्र नबनाउनुहोस।

 

2 店のメニューでコースメニューがあり、単品料理もあること

रेस्टुरामा कोर्ष मेनु अथवा अलग छुट्टै पकवान हुन्छ  ।

外国料理専門店であることです。単なるラーメン店やファミレス・日本料理の居酒屋などは技能ビザは取れません。外国料理の専門店で必要な外国人調理師に対して出る就労ビザが「技能」です。
रेस्टुरेन्ट विदेशीशैलीको हुनुपर्छ।स्थानिय रामेन पासल ,पारिवारिक रेस्टुरेन्ट, जापानी इजाकाया, आदिमा   कुशल श्रम भिसा प्राप्त गर्न असम्भव हुन्छ । एक विदेशी कुक मात्र विदेशी शैली रेस्टुरेन्टबाट  कुशल श्रम भिसा प्राप्त गर्न सक्छन् l

 

3 席数がある一定規模あること

रेस्टुरेन्टको प्रकार

あまりにも小さい店舗では難しくなります。例えば座席が6つしかないというお店では難しいという意味です。ですが座席(椅子)で20~30席程度あれば基準をクリアできます。

येदि ६ वोटा सिट भाको अथवा सानो रेस्तोरनमा काम गरेमा कुशल श्रम भिसा पाउन गाह्रो हुन्छ ।रेस्तोरनमा कमसेकम २० देखि ३० सीट हुनु पर्दछ  ।

 

技能ビザは学歴ではなく、職歴を基準として許可を出しますので、在職証明書の偽造が多く、入国管理局はかなり詳細な調査をしています。

कुशल श्रम भिस शैक्षिक पृष्ठभूम नभइ क्यारीयर पृष्ठभूमि अनुसार जारीहुन्छ। जापानको अध्यागमन ब्यूरोले विवरण क्यारियर पृष्ठभूमि जाँच्ने गर्छ कीनभने विदेशीहरू रोजगारीले नक्कली प्रमाणपत्र प्रयोग गर्न प्रयास गर्छन् ।

電話で相談の申込みをする

फोन बाट

Tokyo area : 03-5830-7919

Nagoya area : 052-446-5087

Osaka area: 06-6341-7260

受付時間:平日 9時~20時 / 土日 9時~18時 ※祝日,国民の休日,12月30日~1月3日は除く。

हाम्रो अफिस समयमा फोन गर्नु गएमा पछि परामर्श लिन सक्नु हुन्छ |

अफिस समाए सोमबार देखि सुक्रबार ९:००-२०:०० र  सनिबार/आइतबार   ९:००-१८:००

छुट्टी बाहेक 30 डिसेम्बर देखि 3.जनवरी सम्म

Form Đăng kí qua mạng Internet