HOME > शुल्क

料金表 शुल्क

फर्मको सेवा शुल्क  (remuneration) संबन्धि

विदेशीहरुको  भिसा  विशेषज्ञ, "सामुराई प्रशासनिक कलमघसीट निगम"ले  ग्राहकहरुको सफलता पूर्ण  "भिसा अनुमति" प्राप्त गर्न मद्धत गर्दछ  । जतिनै दया, जतिनै छिटो र  सस्तो  शुल्क भएपनि "अनुमति" प्राप्त नगरेमा त्येसको केहि अर्थ हुदैन । विदेशीहरू जापानमा रहन सक्छ कि सक्दैन भनेर उनीहरुको भिसामा भरपर्दछ ,तेसैले  हामी सामुराई प्रशासनिक कलमघसीट निगम हाम्रा  ग्राहकहरुको  सन्तुष्टिको  खातिर विशेषज्ञ ज्ञानको पूर्ण उपयोग गरि उचित् परिणाम प्राप्त   गर्न सके सम्म प्रयास गर्छौ |

 

जापानको अध्यागमन ब्यूरोले  भिसा आवेदन जाँच्ने हुनाले त्यहाँ 100% ग्यारेन्टी प्रदान गर्ने  कुनै कार्यालय छैन। तर, हामीसंग गहिरो ज्ञान र धेरै अनुभव भएकोले हामीहरुले  विदेशीहरुले अनुमति प्राप्त गर्न सक्छन कि सक्दैनन् भन्ने जानकारी हुन्छ ।

उत्तम विकल्प ग्यारेन्टी प्रणाली

यदि विदेशीहरुले  हाम्रो कार्यालय मार्फत निवेदन दिएर अस्वीकृत भएमा हामी निःशुल्क पुन: निवेदन  दिनेछौ । कति अवस्थामा, हामी दुई पटक सम्म पनि पुनः आवेदन  दिन्छौ| धेरै चोटिसम्म लगातार पुनः आवेदन दिदा अस्वीकृत हुने सम्भावना धेरै हुन्छ र अस्वीकृत भएमा, हामी पुरै पैसा फिर्ता गर्दछौ । हामी हाम्रो काममा विस्वस्त भएकाले हामी यो  प्रणाली प्रदान गर्दछौ ।

शुल्क (remuneration) संबन्धि

हामीले सबै सञ्चालनका लागि स्पष्ट शुल्क सिस्टम निएमित गरेकाछौ  र विदेशीले सुरुमा डिपोजिटको  रूपमा आधा शुल्क  भुक्तानी गर्नु पर्छ  र अनुमति प्राप्त भएपछि बाँकीको रकमको भुक्तानी गर्नु पर्छ | हामीसंग  तीन समर्थन योजना छन् | प्रत्येक योजनाका  फरक सेवा र शुल्क छन् ; त्यसैले, हाम्रो ग्राहकहरुले आफ्नो स्थिति अनुसार  सबै भन्दा उपयुक्त तरिकाको  छनोट गर्न सक्नुहुन्छ।

 

हामी कुनै पनि अतिरिक्त शुल्कका लागि चार्ज लगाऊदैनौ । यदि अतिरिक्त शुल्क लागु हुने भएमा , हामी अग्रिमसमएमा विवरण बुझाएर ग्राहकबाट अनुमति प्राप्त गरे पछि  मात्र अन्य  प्रक्रिया अघि बढाऊछौ ।

योजनाका  सूचीहरु

सबै भन्दा लोकप्रिय योजना

हाम्रो ग्राहकहरुले मात्र सार्वजनिक कार्यालयबाट आवश्यक कागजातहरु सङ्कलन गरि हाम्रो कार्यालयमा पठाउँनु पर्ने हुन्छ । त्येसपछी परिणामको सूचना प्राप्त नभएसम्म सम्पूर्ण प्रक्रियाहरु हामी पुरा गर्ने छौ ।

ビザ申請サービス【標準プラン】

भिसा आवेदन सेवा 【मानक योजना】

報酬額円表示

शुल्क (येन )

海外から外国人を招聘する在留資格認定証明書交付申請
विदेशबाट विदेशीलै  जापान आमन्त्रण गर्न (योग्यताको प्रमाणपत्र को जारी गर्न  आवेदन)

110,000+税

९५,००० + कर

ビザ種類変更在留資格変更許可申請
भिसा स्थिति परिवर्तन गर्न (निवास स्थिति परिवर्तन)

95,000 +税
९५,००० + कर

現在のビザを延長したい在留資格更新許可申請
वर्तमान भिसाको रहन अवधि विस्तार गर्न (निवास स्थितिको विस्तार)

45,000+税 
※転職・離婚後の更新は95,000円+税
३५,००० येन +कर

※ काम परिवर्तन वा सम्बन्धविच्छेद को लागि ९५,००० +कर थप हुन्छ |

短期滞在親族訪問・短期商用
छोटो समय रहन ( नातेदार भ्रमण · व्यापार)

39,000円+税
३५,००० येन +कर

自己申請または他社申請で不許可からのリカバリー(再申請)+25,000円

※ आफैद्वारा वा अर्को कार्यालय द्वारा आवेदन गरि अस्वीकृत भइ पुन निवेदन दिने मामलामा अतिरिक्त शुल्क बाहेक 25,000 येन थप हुन्छ |

【 सेवा 】

① भिसा आवेदन बारेमा निःशुल्क र असीमित व्यापक परामर्श

② प्रत्येक ग्राहक को लागि आवश्यक कागजात सूची बनाउने

③ भिसा आवेदन लागि सम्पूर्ण कागजात बनाउने

④ आवेदन कारण एक वक्तव्य बनाउने

⑤ प्रत्येक सम्झौता बनाउने र जाँच गर्ने

⑥ विदेशी भाषा (चिनियाँ, कोरियाली, अंग्रेजी) मा लेखिएको कागजातहरुको अनुवादकको हस्ताक्षर सहित  जापानीमा अनुवादन गर्ने

⑦ विदेशीको तर्फबाट जापान आप्रवासन ब्यूरोमा आवेदन दिने  (अध्यागमन ब्यूरोमा प्रस्तुत)

⑧ भिसा आवेदन को सम्पूर्ण प्रक्रिया सम्बन्धित व्यापक समर्थन

⑨ लागू गरेपछि अध्यागमन ब्यूरो संग बातचीत

⑩ परिणाम सूचनाको  रसिद

⑪ ग्यारेन्टी सिस्टम उपलब्ध छ

【नोट】 कोरियाली, चिनियाँ, र अंग्रेजी बाहेक अन्य विदेशी भाषाको अनुवाद प्रति कागज (A4 आकार) 3,500 येन पर्दछ ।

सबैभन्दा विश्वसनीय योजना!

 100% पूर्ण समर्थन!  भिसामा असफल नचाहनेहरु + समय बचत गर्न चाहनेहरु प्रति  !

ビザ申請完全成功サービスプラン【フルサポートプラン】     
सफल भिसा आवेदन सेवा 【पूर्ण-समर्थन योजना】

報酬額円表示
शुल्क (येन )

海外から外国人を招聘する在留資格認定証明書交付申請
विदेशबाट विदेशीलै  जापान आमन्त्रण गर्न (योग्यताको प्रमाणपत्र को जारी गर्न  आवेदन)

135,000+कर


ビザ種類変更在留資格変更許可申請
भिसा स्थिति परिवर्तन गर्न (निवास स्थिति परिवर्तन)

135,000+ कर

現在のビザを延長したい在留資格更新許可申請
वर्तमान भिसाको रहन अवधि विस्तार गर्न (निवास स्थितिको विस्तार)

50,000+ कर
काम परिवर्तन वा सम्बन्धविच्छेद को लागि 135,000 +कर थप हुन्छ |

期限内に認定証明書交付された場合からの変更許可申請 
म्याद सकिनु अगाडी इलिजिबिलिटी (eligibility) योग्यताको प्रमाणपत्र  जारी गरेपछि भिसाको परिवर्तन गर्न

25,000+कर

自己申請または他社申請で不許可からのリカバリー(再申請)+25,00円
आफैद्वारा वा अर्को कार्यालय द्वारा आवेदन गरि अस्वीकृत भइ पुन निवेदन दिने मामलामा अतिरिक्त शुल्क बाहेक 25,000 येन थप हुन्छ |

【पूर्ण-समर्थन योजनाको सेवा

① भिसा आवेदन बारेमा निःशुल्क र असीमित व्यापक परामर्श

② प्रत्येक ग्राहक को लागि आवश्यक कागजात सूची बनाउने

③ सबै आवश्यक कागजात  वडा कार्यालय,नगर कार्यालय,क्षेत्रीय कानूनी मामिला ब्यूरो, कर कार्यालय जस्ता सबै जापानी प्रशासनिक संस्थाका  विदेशीका सट्टामा संकलन गर्ने

④ भिसा आवेदन लागि सम्पूर्ण कागजात बनाउने

⑤ आवेदन कारण एक वक्तव्य बनाउने

⑥ प्रत्येक सम्झौता बनाउने र जाँच गर्ने

⑦ विदेशी भाषा (चिनियाँ, कोरियाली, अंग्रेजी) मा लेखिएको कागजातहरुको अनुवादकको हस्ताक्षर सहित  जापानीमा अनुवादन गर्ने

⑧ विदेशीको तर्फबाट जापान आप्रवासन ब्यूरोमा आवेदन दिने  (अध्यागमन ब्यूरोमा पहिलो पेश )

⑨ भिसा आवेदन को सम्पूर्ण प्रक्रिया सम्बन्धित व्यापक समर्थन

⑩ लागू गरेपछि अध्यागमन ब्यूरो संग बातचीत

⑪ परिणाम सूचनाको  रसिद

⑫ निवास कार्डको आरक्षण (अध्यागमन ब्यूरोमा दोस्रो पेश)

⑬ स्थानीय दूतावासमा आवेदन प्रक्रिया बारे परामर्श

⑭ ग्यारेन्टी सिस्टम उपलब्ध छ

【नोट】 कोरियाली, चिनियाँ, र अंग्रेजी बाहेक अन्य विदेशी भाषाको अनुवाद प्रति कागज (A4 आकार) 3,500 येन पर्दछ ।

विदेशीहरु जो आफ्नो पैसाको बचत गर्न चाहनु हुन्छ

ビザ申請書類チェックサービス   
भिसा आवेदनको लागि कागजात जाँच

報酬額円表示 शुल्क (येन )

海外から外国人を招へいする在留資格認定証明書交付申請

विदेशबाट विदेशीलै  जापान आमन्त्रण गर्न (योग्यताको प्रमाणपत्र को जारी गर्न  आवेदन)
50,000+कर

ビザ種類変更在留資格変更許可申請
भिसा स्थिति परिवर्तन गर्न (निवास स्थिति परिवर्तन)

50,000+कर

現在のビザを延長したい在留資格更新許可申請
वर्तमान भिसाको रहन अवधि विस्तार गर्न (निवास स्थितिको विस्तार)

20,000+कर

同居予定の家族1名追加 29,800円

※परिवारको एक सदस्य थप्न जो सँगै बस्न जाँदै छ : 29.800 येन

【भिसा आवेदनको लागि कागजात जाँच सेवा

① प्रत्येक ग्राहक को लागि आवश्यक कागजात सूची बनाउने

② भिसा आवेदन र परामर्श लागि सबै कागजातको संकलन र जाच

③ भिसा आवेदन को सम्पूर्ण प्रक्रिया सम्बन्धित व्यापक समर्थन

यो योजना एक प्रशासनिक कलमघसीटबाट कागजातहरू बनाउने , अनुवाद र विदेशीलको  तर्फबाट अध्यागमन ब्यूरोमा आवेदन दिने समावेश गरिएको छैन ।

यो योजना च्रयेन गर्ने  विदेशीले लागतको अग्रिम भुक्तानी गर्न आवश्यक हुन्छ |

※यो योजनामा ग्यारेन्टी सिस्टम समावेश गर्दैन।

भुक्तानीको तरिका

भुक्तानीको तरिका

銀行振込 または 現金 または クレジットカード

बैंक खातामा जम्मा गर्ने , नगद, वा क्रेडिट कार्ड
भुक्तानीको समय

お支払方法選べます。
भुक्तानीको दुई तरिकामा छ।
2回の分割払い 着手時と許可時の2回払い(分割手数料0円)
दुइ किस्तामा भुक्तानी गर्न सक्नु हुन्छ ; पहिला दोस्रो  आवेदन स्वीकृत भए पछि (किस्तामा तिर्दा कमिसन लाग्दैन  )
一括払い    初回払い

पहिलो चोटीमा पूर्ण भुक्तानी गर्ने

お支払い口座 ※振込手数料はお客様負担となります。
बैंक खाता ※ बैंक शुल्क ग्राहक आफैले भुक्तानी गर्नपर्छ।

銀行名ジャパンネット銀行 すずめ支店
बैंक: जापान नेट बैंक Suzume शाखा

普通1911039 
बचत खाता 1911039

名義さむらい行政書士法人
नाम : समुराई ग्योउसेइशोसि होउजिन


◆ जरुरी सूचना

  •  ・एजेन्सीको वास्तविक लागत ( पैसा आदेश शुल्क, टिकट शुल्क, पत्राचार शुल्क, आदि) को कागजात बन्दोबस्तको समयमा हिसाब गरिनेछ।
  •  ・ग्राहकद्वारा  संकलित कागजातहरू 3 महिना भित्र गरिनु पर्दछ ।
  •  ・कृपया हामीले सोधेको कुनै पनि प्रश्नहरूको जवाफ सके सम्म तुरुन्त दिनुहोला । जवाफ प्राप्त नभएको खण्डमा  सञ्चालनको ढिलाइक लागि हामी जिम्मेवारी लिदैनौ |

फिर्तीको लागि नियमहरु

【ग्यारेन्टी सिस्टम】
● एक विदेशीले हाम्रो कार्यालय मार्फत आवेदन दीइ अस्वीकृत भएमा , हामी निःशुल्क पुन: आवेदन दिनेछौ । केही अवस्थामा, हामी दुई पटक सम्म पुनः आवेदन दिनेछौ ।आवेदन लगातार अस्वीकृत भएमा ; हामी सारा खर्च फिर्ता गर्नेछौ। हामी हाम्रो कामप्रति ढुक्क छौ ; त्यसैले, हामी यो  प्रणाली प्रदान गर्छौ। यसबाहेक, हामी सारा शुल्क फिर्ता गर्नुको साथै ग्राहकको  यातायात शुल्क, संचार लागत, र सार्वजनिक कागजातको वास्तविक खर्चमा समय बर्बाद भएकाले 30,000 येन थप प्रधान गर्छौ|


【हामी निम्न अवस्थामा पैसा फिर्ता गर्दैनौ ।
● जहाँ एक ग्राहक निम्न कारणले अस्वीकृत भएमा हामी रकम भुक्तानी/फिर्ता गर्दैनौ |
・एक ग्राहकले अप्रिय बास्तबिकता लुकाएमा
・ एक ग्राहकले आवेदन लागू गर्ने अवधिमा अथवा  अवेदन पछि अपराध गरेमा
・  एक ग्राहक कर भुक्तानी गरेको छैन  भने
・एक ग्राहक अध्यागमन ब्यूरोको आदेशअनुसार  कागजातहरू पेश मा सहयोग  गर्दैन भने
・एक ग्राहकले उनको काम गुमाएर उनको जीवित गुजारा गर्न गाह्रो भएमा
・परिणाम अघि अनुप्रयोगको निकासी ( कम्पनीले जागिर नदिने भएमा , जागिर रद्ध , अन्य )